नियम ४क
भर्ना समिति
नियम ४ को उपनियम (१) बमोजिम खुला प्रतिस्पर्धाबाट सिपाही पदमा भर्ना हुन चाहने महिला उम्मेदवारको छानविन तथा नियुक्ति गर्न देहाय बमोजिमको भर्ना समिति गठन हुनेछः–
(क) कार्यरथी वा निजले खटाएको अधिकृत – अध्यक्ष
(ख) कार्यरथी विभाग (संगठन र संचालन) का अधिकृत – सदस्य
(ग) केन्द्रीय सैनिक प्रहरीका पति – सदस्य
(घ) ……… सैनिक अभिलेखालयका अधिकृत – सदस्य
(ङ) कार्यरथी विभाग (भर्ना छनौट) का मुख्य अधिकृत वा निजले तोकेको अधिकृत – सदस्य–सचिव